Live on
Your Voice, Your Power
राजगढ– सप्तरीको राजगढमा एक १६ वर्षीया युवतीमाथि जबरजस्ती करणी (बलात्कार) गरिरहेका युवकलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ । आरोपितलाई सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि गाउँलेले उनीमाथि कुटपिटसमेत गरेका छन् । पीडितका बुबाले सोमबार जिल्ला…