Live on
Your Voice, Your Power
काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा बिहीबार सिंगापुरको विकास मोडलबारे गम्भीर छलफल तथा विचार–विमर्श गरिएको छ । कांग्रेसको नियमित नीतिगत तथा वैचारिक छलफल कार्यक्रम ‘ग्रीन टेवल’ अन्तर्गत आयोजित कार्यक्रममा सिंगापुरका प्रतिष्ठित आर्थिक एवं सार्वजनिक नीति विश्लेषक विद्वान लियोंग सी हियान प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा पार्टी सभापति गगनकुमार थापा, केन्द्रीय सदस्यहरू, सांसदहरू…