देश/प्रदेश « Khabarhub

रुकुम घटनाका प्रतिवादीको बयान सकिएसँगै आजबाट थुनछेक बहस

काठमाडौं- ६ जनाको ज्यान जानेगरी भएको सोती चौरजहारी घटनाको आजदेखि रुकुम अदालतमा थुनछेक बहस शुरु हुने भएको छ । विहीबार सबै प्रतिवादीको बयान सकिएसँगै शुक्रबारबाट दुबै पक्षका कानून व्यवसायीले बहस गर्न लागेका हुन् । कानून व्यवसायी वरिष्ठ अधिवक्ताहरु डा.नवराज गौतम र दिनेश त्रीपाठी, अधिवक्ता श्याम बिक, मोहन साशन्कर, आरसी गौतम, तेजेन्द्र पाण्डेय र मनिसा रोकाया…