Live on
Your Voice, Your Power
काठमाडौं- दोलखाको लामाबगर केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार बिहान ९ः५३ बजे ४.१ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का दोलखा आसपासका जिल्लामा समेत महसुस गरिएको जनाइएको छ । An earthquake of ML 4.1 occurred around Lamabagar of Dolakha District at 09:53 @NEOCOfficial — NSC, Nepal (@NepalNsc) June 16,…