देश/प्रदेश « Khabarhub

बाढीले बागमतीले बाँध बगायो, बस्तीमा जोखिम बढ्यो

सर्लाही- लगातार वर्षाका कारण सर्लाही र रौतहटको सिमाना भएर बग्ने बागमतीमा आएको बढीले बरहथवा नगरपालिका–१ हजरिया खर्सालघाटमा बाँध भत्काएको छ। साथै बाढीले खेत कटान गर्न थालेपछि स्थानीयवासी चिन्तित भएका छन्। नगरपालिकाले १५ लाख रुपैयाँ लागतमा बनाएको डाइभर्सन तीन दिनअघि नै बगाएको हो। मेयरले आफ्ना कार्यकर्ता पाल्न कमजोर डाइभर्सन बनाएकाले बाढीले बगाएको स्थानीयको आरोप छ। बजेट…