देश/प्रदेश Archives | Page 1725 of 2053 | Khabarhub Khabarhub

आजबाट बैंक तथा वित्तीय संस्था खुल्ने

काठमाडौं- आज (आइतबार)बाट देशभरका बैंक तथा वित्तीय संस्था सञ्चालन हुने भएका छन् । मन्त्रिपरिषद्को यही वैशाख २४ गतेको निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाका देशभरका शाखा खुल्ने भएका हुन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सरकारी संस्थामार्फत अतिआवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाइ कर्मचारीबाट आलोपालो गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा…