Live on
Your Voice, Your Power
तनहुँ- तनहुँको भानु नगरपालिकाको तुरतुरे र गोरखाको पालुङटार जोड्ने निर्माणाधिन पुल भत्किँदा तीन कामदार घाइते भएका छन् । मर्स्याङ्दी नदीमाथि बनाइँदै गरिएको पुल निर्माणको क्रममा बिछ्याइएको फर्मा ढल्दा तीन कामदार घाइते भएका हुन् । बर्दिया घर भएका सुनील चौधरी, राज चौधरी र सन्दिप चौधरी घाइते भएको प्रहरीले जनाएको छ । सुनीलको अवस्था गम्भिर रहेको र…