Live on
Your Voice, Your Power
टीकापुर- कर्णाली नदीमा बाढी खतराको नजिक पुगेको छ । जल तथा मौसम विज्ञान विभागले गरेको मापनअनुसार बिहान १०ः१५ बजे पानीको सतह १० मिटर नाघेको थियो । दश दशमलव आठ मिटरलाई खतरा मानिएको छ । अविरल वर्षा र कर्णालीमा बाढी बढेकाले जमरा र कुलरिया नदीमा पानी अत्यधिक बढेको छ । जमरा कुलरिया, चुरेबाट बगेको कान्द्रा, काडा,…