देश/प्रदेश « Khabarhub

बजार अनुगमन गर्दैनन् राजधानीकै स्थानीय तह

काठमाडौँ- कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउन शुरु भएको साढे दुई महिना नाघिसक्दा पनि राजधानीको उत्तरपूर्वी भेगका स्थानीय तहले बजार अनुगमनलाई प्राथमिकतामा राखेका छैनन् । अनुगमन नहुँदा यस क्षेत्रमा अत्यावश्यक सामग्रीमा मूल्यवृद्धि भएको छ । बजार अनुगमन र नियमन नहुँदा एउटै सामानको भाउ पसलपिच्छे फरक छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा प्रत्येक स्थानीय…