देश/प्रदेश Archives | Page 1769 of 1996 | Khabarhub Khabarhub

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं- कर्तव्य ज्यान र हातहतियार खरखजना मुद्दामा अदालतबाट १३ वर्षको कैद सजाय पाएर फरार एकसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा १० वर्ष र हातहतियार खरखजाना मुद्दामा तीन वर्ष कैद तथा रु एक लाख जरिवाना सजाय पाएका सिरहाको कल्याणपुर नगरपालिका–८ निवासी ३५ वर्षीय मोहम्मद हसिद राइन साहजीलाई प्रहरीले करीब चार वर्षपछि पक्राउ…