Live on
Your Voice, Your Power
काठमाडौं- अत्यधिक रक्तस्रावका कारण गम्भीर बिरामी परेकी दोलखाकी एक गर्भवतीको हवाई उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको छ । अत्यधिक रक्तस्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा शुक्रबार भर्ना भएकी गौंरीशङ्कर गाउँपालिका–४ झ्याकुकी सात महिनाकी गर्भवती पासाङ ठिली शेर्पालाई थप उपचारका लागि हेलिकोप्टरबाट उद्धार गरी शनिबार दिउँसो काठमाडौँ ल्याइएको हो । शेर्पाको काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति…