देश/प्रदेश Archives | Page 1777 of 1994 | Khabarhub Khabarhub

सर्वोच्चको आदेशसँगै सुडान घोटालाका ठेकेदार कारागारमुक्त

काठमाडौं- सर्वोच्च अदालतलको थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भएका छन् । राष्ट्रसङ्घीय मिसनका लागि सुडानमा खटिने नेपाल प्रहरीको सामग्री खरिदमा भ्रष्टाचारी ठहर भएपछि गत भदौ १२ गते पक्राउ परेर डिल्लीबजार कारागारमा रहेका भारती कारागारमुक्त भएका हुन् । न्यायाधीश तेजबहादुर…