Live on
Your Voice, Your Power
बैतडी- १३ औं दिनमा बुधबार कोरोना जितेका बैतडीका पहिलो कोरोना संक्रमित डिस्चार्जपछि जेल चलान भएका छन्। कर्तव्य ज्यान मुद्दामा वैशाख १५ गतेदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ती युवकलाई जेठ ९ गते कोरोना पुष्टि भएको थियो। जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत शिवनाथ गाउँपालिका २ का २२ वर्षीय उनमा लगातारको परीक्षणपछि रिपोर्ट नेगेटिभ आएको थियो। धनगढी प्रयोगशालामा…