Live on
Your Voice, Your Power
विराटनगर- इस्लाम धर्म प्रचारका लागि पाकिस्तानबाट नेपाल आएका ९ जना पाकिस्तानी नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लकडाउन गरिरहेको हुँदा उनीहरुलाई मोरङको सुनवर्षी नगरपालिका-९ स्थित क्वारेन्टाइनमा राखिएको हो । उनीहरु सबैलाई मोरङ प्रशासनको निर्देशनमा मुस्लिम टोलमा रहेको मस्जिदमै क्वारेन्टाइनमा राखिएको हो। उनीहरु गत फागुन १२ गते सुनवर्षी आइपुगेका थिए । कोरोनाको…