Live on
Your Voice, Your Power
म्याग्दी- म्याग्दीका ६ स्थानीय तहहरुमध्ये चार वटाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना) भाइरसको जोखिम रोकथामका लागि १ करोड ९ लाख रुपैयाँको आपतकालीन कोष स्थापना गरेका छन् । जिल्लाको बेनी नगरपालिका,रघुगंगा गाउँपालिका,मालिका गाउँपालिका र धैलागिरि गाउँपालिकाले १ करोड ९ लाख रुपैयाँको आपतकालीन कोष स्थापना गरेका हुन् । बेनीमा शुक्रबार बसेको नगर स्तरीय विपद् व्यवस्थापन समितिको…