देश/प्रदेश « Khabarhub

कर्मकाण्ड गर्ने पुरोहितलाई सवारी  पास उपलब्ध गराउन माग

काठमाडौं- सांस्कृतिक छात्र सङ्घ नेपालले विभिन्न अत्यावश्यक कर्मकाण्ड सञ्चालन गर्ने गुरुहरुलाई सवारी पास उपलब्ध गराउन माग गरेका छन् । नेपालको बहुसङ्ख्यक नागरिक हिन्दू धर्ममा आस्था राख्ने भएकाले हिन्दू परम्पराअनुसार सञ्चालन हुने तिथि कर्म सञ्चालन गर्ने पुरोहितको लागि सवारी पास आवश्यक भएकाले उपलब्ध गराउन माग गरेको सांस्कृतिक छात्र सङ्घ नेपालका अध्यक्ष सुशान्त आचार्यले बताए । पैँतीस…