देश/प्रदेश « Khabarhub

ट्यांकर चालकले रोके हवाई इन्धनको ढुवानी

काठमाडौं- ट्यांकर चालकहरुले हवाई इन्धनको ढुवानी रोकेका छन्। आयल निगमले आफ्ना माग पूरा नगरेको भन्दै भारतबाट हुने हवाई इन्धनको ढुवानी रोकेका हुन् । चालक र निगमबीच शुक्रबार भएको वार्तामा सहमति नजुटेपछि शनिबारबाट ढुवानी रोकिएको हो। चालकहरुले प्राविधिक कारणबाट हुने चुहावटको सीमा सम्बन्धि व्यवस्था खारेज गर्नुपर्ने लगायतका ८ बुँदे माग राखेका छन्। निगमले भने तेलको चोरी…