Live on
Your Voice, Your Power
कैलाली- सुदूरपश्चिम प्रदेश सरकारले धनगढी, डोटी र बैतडीमा कोरोना भाइरस परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको शनिबार बसेको मन्त्रिपरिषद्को बैंठकले कोरोना रोकथाम नियन्त्रणका लागि कोरोनाभाइरस जोखिम नियन्त्रण उपचार तथा व्यवस्थापन कोषसमेत स्थापना गर्ने निर्णय गरेको छ । बैठकले कोषमा ४० करोड रुपैयाँ राख्ने निर्णय गरेको छ । आर्थिक मामिला तथा…