देश/प्रदेश « Khabarhub

गुल्मीमा एक युवक मृतावस्थामा फेला

गुल्मी– गुल्मीमा एक युवक मृतावस्थामा फेला परेका छन् । गुल्मीको धुर्कोट गाउँपालिका–४ को जैसिथोकमा सोही स्थान बस्ने २२ वर्षीय कमल खत्री मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए । शुक्रबार बेलुकी घरबाट निस्केका खत्री रातिसम्म पनि घर नफर्केपछि आज खोज्दै जाने क्रममा उनलाई घर नजिकै बाटोबाट दुई सय मिटर…