देश/प्रदेश Archives | Page 1946 of 1987 | Khabarhub Khabarhub

यो हो एकसय वर्ष पुरानो घर, संग्राहालय बनाउन माग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ घराम्दी स्थित एकसय वर्ष पुरानो घर । घराम्दी गाउँमा रहेको एक मात्र यो खरको घर विसं १९७६ निर्माण भएको घरलाई स्थानीयले संग्राहालय बनाउन माग गरेका छन् । घरको आगनबाट धौलागिरि,निलगिरि,अन्नपूर्ण हिमालहरु देख्न सकिन्छ ।