देश/प्रदेश « Khabarhub

पासपोर्ट र भिसाविनै चिनियाँ नागरिक नेपालमा, ४ लाख नगदसहित पक्राउ

वीरगन्ज– पासपोर्ट (राहदानी) र प्रवेशाज्ञा (भिसा) विना नै नेपालमा बसोबास गरिरहेका एक चिनियाँ नागरिक वीरगन्जबाट पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–५ मा एक चिनियाँ नागरिक अवैध रुपमा बसोबास गरिरहेको सूचनाका आधारमा पुगेको प्रहरीले चिनियाँ नागरिक चाङ शायोङलाई पक्राउ गरेको हो । उनले वीरगन्जमा घर भाडा लिएर बस्दै आएका थिए । प्रहरीले उनको साथबाट ४ लाख…