Live on
Your Voice, Your Power
सुर्खेत- कर्णाली प्रदेश मातहतमा रहेका सरकारी कार्यालयको आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा चौमासिक समीक्षा गरिएको छ । प्रदेश सरकारको बजेट खर्च हुन नसकेको गुनासो जनस्तरबाट आइरहेको बेला मुख्यमन्त्री शाही जाजरकोट आएर चौमासिक समीक्षा, प्रगति विवतरणबारे जानकारी लिएका हुन् । प्रदेश मातहातका कार्यालयको विकास बजेट जनताको जनआकाङ्क्षाअनुसार तीव्र गतिमा परिणाम निस्किने गरी काम गर्नसमेत उनले निर्देशन…