Live on
Your Voice, Your Power
महेन्द्रनगर– १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा कञ्चनपुरमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–६ घर भएका २२ वर्षीय बुधुराम चौधरी छन् । कञ्चनपुरकै पुनर्वास नगरपालिका घर भएकी १८ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीको प्रहरी टोलीले चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका चौधरीमाथि…