देश/प्रदेश Archives | Page 198 of 1997 | Khabarhub Khabarhub

पोलियो भाइरस भेटिएपछि काठमाडौंमा विशेष खोप अभियान सुरू हुँदै

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरका सबै घरमा पुगेर पाँच वर्षमुनिका बालबालिकालाई पोलियो थोपा खुवाउने अभियान सुरू गर्ने भएको छ । हालै ढलमा पोलियो भाइरस भेटिएपछि महानगरपालिकाले यही साउन ९ गतेबाट विशेष पोलियो खोप अभियान सुरू गर्ने भएको हो । यसअघि नियमित खोप लिएका बालबालिकालाई पनि यो खोप अनिवार्य उपलब्ध गराउन महानगरले जनाएको छ । महानगरका…