देश/प्रदेश « Khabarhub

प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा विद्यालयको रकम हिनामिना

काठमाडौं– कैलालीको जोशीपुर गाउँपालिका–१ स्थित राष्ट्रिय माध्यमिक विद्यालय (लकडमण्डी) मा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्राधानाध्यापकको मिलेमतोमा २ लाख ५९ हजार रुपैयाँ बराबरको अनियमितता भएको भेटिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छानबिनका क्रममा राष्ट्रिय माविका पूर्व प्रधानाध्यापक लाल कुमार झा तथा पवन कुमार महतो र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गेहु प्रसाद डगौराको मिलेमतोमा…