देश/प्रदेश « Khabarhub

स्थानीय तहलाई सक्षम र शक्तिशाली बनाउँछौंः मुख्यमन्त्री पोख्रेल

रुपन्देही- प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले प्रदेश ५ अन्तर्गतका गाउँपालिका र नगरपालिकालाई सक्षम र शक्तिशाली निकायका रुपमा विकास गर्न खोजेको बताएका छन् । जनतालाई सेवा र सुविधा प्रदान गर्नका लागि स्थानीय निकायलाई हरेक हिसाबले सक्षम र सवल बनाउने सरकारको नीति अन्तर्गत भविष्यमा सबै आधारभूत विषयलाई स्थानीय निकायबाटै सुनिश्चितता गर्ने प्रदेश सरकारको मुख्य कार्ययोजना…