Live on
Your Voice, Your Power
काठमाडौं– लामो समयदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका बुधबारबाट खुल्ने भएको छ । नेपाल चीनको प्रमुख व्यापारिक नाका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र चिनियाँ अधिकारीले औपचारिक रुपमा शुभारम्भ गर्ने छन् । मंगलबार तातोपानी नाकाबाट चार वटा खाली कन्टेनर चीन प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताए । भोटेकोशी गाउँपालिकामा नेपाल र चीन सरकारको अध्यागमन…