Live on
Your Voice, Your Power
बाँके– नेपालको बजारमा भारतीय खानेतेल प्रतिबन्धित तर, नेपालगञ्ज भन्सार हुँदै अखाद्य भारतीय खानेतेल परीक्षण र जाँचविना भित्रिरहेको छ । भारतीय तेल नेपाली बजारमा गैरकानूनीरूपमा बिक्री हुन थालेपछि गत वर्षदेखि सरकारले नै यस्तो तेलमा प्रतिबन्ध लगाएको थियो । भारतीय ब्राण्डका चक्र, तुलसी, जयभारत, सनलाइट, टेक्टर र बैलकोलु, सनमुन, फरट्युन, तड्कालगायतका गुणस्तरहीन खानेतेल नेपाल बिक्री भइरहेका छन्…