देश/प्रदेश « Khabarhub

तनहुँमा बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु

दमौली–  नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि तनहुँमा बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु गरेको छ । प्रत्येक स्थानीय तहका वडाबाट बेरोजगार हुनेको तथ्याङ्क सङ्कलन शुरु भएको देवघाट गाउँपालिका रोजगार सेवा केन्द्रका संयोजक धु्रव आचार्यले जानकारी दिए । “बेरोजगार दर्ताका लागि दिने निवेदन फारम पाँचवटै वडामा पुर्‍याइएको छ”, उहाँले भन्नुभयो,…