Live on
Your Voice, Your Power
काठमाडौं– ब्रिटिस गोर्खा भुतपूर्व संगठन (बिगेसो) ले १९४७ मा भारत, बेलायत र नेपालबीच भएको त्रिपक्षीय सम्झौता खारेज गर्न माग गरेको छ । असमान त्रिपक्षीय सम्झौताले गोर्खाहरुमाथि विभेद भएको बिगेसोको भनाइ छ । उक्त सन्धिमा सिंगापुर पुलिसमा भर्ती र बु्रनाईको जिआरयुुको बिषयमा कहिँकतै पनि सम्बोधन नगरेर नेपालीहरुलाई मानव बेचविखन गरेसरह दास बनाउने काम भइरहेको पनि बिगेसोको…