देश/प्रदेश « Khabarhub

भिरबाट खसेर रुसका जायेत्सभको मृत्यु

गोरखा- रुसी नागरिक जायेत्सभ अलेकजेन्डरको लडेर मृत्यु भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ मा भिरबाट खसेर रुसका ६८ वर्षीय अलेकजेन्डरको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ । प्रहरीका अनुसार चुम भ्याली गई फर्कदै गर्दा उनी भिरबाट लडेका थिए । अलेकजेन्डरबारेको अन्य विवरण आएको छैन । उनको टोलीमा को-को थिए र कहिले नेपाल आएका…