Live on
Your Voice, Your Power
काठमाडौँ- संघसंस्था ऐन-२०८२ को मस्यौदा विधेयकप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, संस्था दर्ता ऐन, २०३४ र समाज कल्याण ऐन, २०४९ लाई एकीकृत गरी तयार पारिएको संघसंस्था ऐन, २०८२ को मस्यौदामाथि सर्वसाधारणको सुझाव माग गरेकोमा यसको प्रक्रिया र मस्यौदामा समावेश प्रावधानप्रति सिजपले गम्भीर ध्यानाकर्षण…