देश/प्रदेश « Khabarhub

तिम्रो चिहानमा म फेरि आइपुगेँ देवेन्द्र !

भोजपुर – सत्तारुढ र प्रमुख प्रतिपक्षी दलहरूबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन बिहीबार बालुवाटारमा रस्साकस्सी थियो । बैठकमा शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन गठन गरिएको ‘सर्च कमिटी’ (सिफारिस समिति)लाई पूर्णता दिने समझदारी दलहरूले जुटाइरहँदा म भने एकजना द्वन्द्वपीडितको चिहान नियालिरहेको थिएँ । मनमा ‘त्यो चिहानमा पुरिएका नौजवान युवकले न्याय पाउलान् कि नपाउलान्’ खेलिरह्यो । सामान्यतयाः…