Live on
Your Voice, Your Power
काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई कार्यकक्षबाटै पक्राउ गरिनु निन्दनीय भएको बताएका छन् । प्रतिष्ठित मिडिया हाउसको अध्यक्षलाई कार्यालय समयभित्र कार्यकक्षमा पुगेर गिरफ्तार गरिनु निन्दनीय भएको उनले बताए । यो कार्यले सिंगो मिडिया क्षेत्र नै आंतकित भएको उनको भनाई छ । उनले भने, ‘खासगरी राज्यले कोही पनि…