देश/प्रदेश « Khabarhub

मनोहरा र हनुमन्ते दोभान क्षेत्र डुबानमा : विद्यालय र ग्यारेजमा क्षति

काठमाडौं - रातभरको भारी वर्षाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको सीमा छुट्याउने मनोहरा र हनुमन्ते खोलाको दोभान क्षेत्र डुबान भएको छ। बाढीले नदी किनार क्षेत्रका घर, विद्यालय र ग्यारेजमा क्षति पुर्याएको हो। हनुमन्तेको करिडोर सडक ठप्प भएको छ। बाढीले काठमाडौं महानगरपालिकाको ३४ नम्बर वडा नरेफाँट, भक्तपुर र ललितपुरको महालक्ष्मी नगरपालिकाका ५ को टीकाथली क्षेत्रसमेत डुबान…