Live on
Your Voice, Your Power
काठमाडौं – उच्च अदालत पाटनले राइड सेयरिङ एप टुटल तत्काल सञ्चालन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीशद्धय धीरबहादुर चन्द र जनक पाण्डेको संयुक्त वाणिज्य इजालसले टुटल एप प्रयोग नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो। साथै माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो, ७ दिनभित्र लिखित जवाफ पेश गर्न समेत अदालतले आदेश दिएको…