देश/प्रदेश « Khabarhub

दलीय स्वार्थमा फेरिन्छन् राजदूत : मुलुकको छविमा कस्तो असर पर्छ ?

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँ दिल्ली जाँदैछन् । तेस्रो पटक प्रधानमन्त्रीको कुर्सी सम्हाल्न लागेका भारतीय जनता पार्टी र राष्ट्रिय जनतान्त्रिक गठबन्धनका नेता मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन उनी नयाँ दिल्ली यात्रामा निस्किँदैछन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण स्वीकृत गरिसकेको…