Live on
Your Voice, Your Power
पर्सा– प्रहरीले एक सय २२ किलो गाजासहित दुई जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खोटिएको टोलीले मनहरीबाट पथलैयातर्फ आउँदै गरेको बा १० च ३६१९ नम्बरको गाडीमा उक्त परिणामको गाँजा फेला पारेको हो । पक्राउ पर्नेमा कार चालक चितवनको राप्तीका गाउँपालिकाका २५ वर्षीय मानबहादुर वाइवा र मकवानपुरको राक्सीराङ गाउँपालिका २६ वर्षीय सुमन स्याङतान…