देश/प्रदेश Archives | Page 446 of 2016 | Khabarhub Khabarhub

नवरात्रको पाचौँ दिन : विधिपूर्वक गरियो स्कन्दमाताको पूजा आराधना

काठमाडौँ- नवरात्रको पाचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । यस दिन स्कन्दमाताको षोडशोपचारले पूजा आराधना गर्ने वैदिक सनातनी नियम छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वर्णन गरिएको छ ।…