देश/प्रदेश « Khabarhub

भारतद्वारा नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण

काठमाडौँ- जाजरकोट भूकम्पबाट प्रभावित भएकाहरुका लागि सहयोगस्वरुप भारतले नेपाललाई चौथो चरणको राहत सामग्री हस्तान्तरण गरेको छ । भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते नेपाल आइपुगेको अत्यावश्यक चिकित्सा सामग्री सहितको राहत सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरिएको जनाएको हो । नेपाल चिकित्सक संघको मागअनुसार भारतले राहत सामग्री उपलब्ध गराएको राजदूतावासले जनाएको छ । यी राहत…