Live on
Your Voice, Your Power
दिनभर आजमा राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक सम्पन्न, यात्रामा प्राप्त सुझाव पूरा गर्ने अध्यक्ष ओलीको प्रतिबद्धता, एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक, पूर्वराष्ट्रपतिद्वारा गृहमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी, राहुघाट जलविद्युत् आयोजनालाई गति दिन ऊर्जामन्त्रीको निर्देशन, भक्तपुर भेटियो दुर्लभ चरा ‘स्वेतमाथा कलहाँस’लगायतका समाचारले प्रमुख स्थान पाए । राप्रपा नेपालको कार्य सम्पादन समिति बैठक सम्पन्न राप्रपा नेपाल…