Live on
Your Voice, Your Power
काठमाडौँ– रुकुम सोती नरसंहारका पीडित परिवारको न्यायको निम्ति भन्दै काठमाडौंमा खबरदारी सभा आयोजना गरिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्या भएको मुद्दामा अन्तिम सुनुवाइ भइरहदा जात व्यवस्था उन्मूलन मोर्चा नेपालले काठमाडौंको रत्नपार्कमा खबरदारी सभा आयोजना गरेको हो । साढे तीन वर्षअघि भएको घटनासँग सम्बन्धित…