देश/प्रदेश « Khabarhub

‘पब्लिक स्पिच नेपाल’को विजेता बने जाजरकोटका दीपक

काठमाडौं– जाजरकोटका १९ वर्षीय दीपक राउत ‘पब्लिक स्पिच नेपाल’ को दोस्रो संस्करणको विजेता बनेका छन्। शनिबार आयोजित प्रतियोगिताको अन्तिम चरणको कार्यक्रममा उहाँ विजयी हुँदै ट्रफीसहित रु ५० हजारबाट पुरस्कृत भएका हुन्। बागेश्वरी असल शासन क्लब (बास नेपाल)को आयोजनामा भएको प्रतियोगितामा मेलिशा कार्की द्वितीय भएका छन् भने दीपक परियार तृतीय भए। उनीहरू क्रमशः ३० हजार र…