Live on
Your Voice, Your Power
भद्रपुर (झापा)- “व्यापार सुरु गर्दा हामीसँग पैसाभन्दा पनि ठूलो सपना थियो । त्यही सपनाले केही गर्न प्रेरित गरेको थियो”, आफ्नो पसल देखाउँदै झापाको बुद्धशान्ती गाउँपालिका–१ पहाडीचोकका कमल मङ्ग्रान्तीले भने । श्रीमान्को स्वरमा स्वर मिलाउँदै श्रीमति तारा तोलाङीले भन्दैथिइन्, “त्यही सपना पछ्याउँदै जाँदा आज हामीले सानो लगानीबाट सुरु गरेको व्यापारलाई उद्योगकै रूपमा विकास गर्न सफल हुँदैछौँ…