Live on
Your Voice, Your Power
राति सुत्दा सिरानी मुनि कुनै न कुनै प्रकारका सामग्री राखेर सुत्ने पुरानो परम्परा छ । सायद तपाइले पनि यी कुराहरूको ख्याल गर्नुभएको होला । विशेष गरी घरका ज्येष्ठ सदस्यले यी सबै कुराको व्यवस्थापन गरेका हुन्छन् । विशेष गरी सिरानी मुनि हतियार, रुद्राक्ष तथा धार्मिक पुस्तकहरू राख्ने गरेको पाइन्छ । वास्तुशास्त्रका अनुसार आफ्नो सिरानी मुनी केही…