देश/प्रदेश Archives | Page 605 of 2050 | Khabarhub Khabarhub

सिञ्जामा केदारनाथ महोत्सवको तयारी

जुम्ला- जुम्लाको सिञ्जा गाउँपालिकाको आयोजनामा यही भदौ १० देखि १२ गतेसम्म सञ्चालन हुने ऐतिहासिक धार्मिक तीर्थस्थल केदारनाथ महोत्सवको तयारी पूरा भएको छ । पालिका अध्यक्ष पूर्णप्रसाद धितालका अनुसार गाउँपालिका–४ स्थित बुदबुदी बारेमा सम्पन्न हुने महोत्सवको भव्य रुपमा सफल पार्न तयारी र प्रचारप्रसारको कामलाई तीव्र गतिमा अघि बढाइएको छ । महोत्सवको सबै काम करिब सम्पन्न भइसकेको…