देश/प्रदेश Archives | Page 617 of 2050 | Khabarhub Khabarhub

पहिरोले मेचीराजमार्ग अवरुद्ध

ताप्लेजुङ– गए राति गएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत ताप्लेजुङ सदरमुकाम–काबेली सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै सेसम्बुबाट खहरेखोलासम्मका विभिन्न ठाउँमा पहिरो झरेको छ । खोक्सेबाट खहरेखोलासम्म सात ठाउँमा पहिरो झरेको सडक डिभिजन कार्यालय इलामका सुपरभाइजर नवीन उप्रेतीले बताए । आज बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको उनले जानकारी दिए । उनले भने, ‘ठाउँ ठाउँमा पहिरो झरेको…