देश/प्रदेश « Khabarhub

माल्टा पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ- वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने प्रलोभन दिएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका घर भई हाल जिल्ला भक्तपुरको सूर्यविनायक बस्ने ३१ वर्षीय मौसम मग्रातीलाई पक्राउ गरेको हो । ृउनलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी…