देश/प्रदेश Archives | Page 740 of 2056 | Khabarhub Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा १०९ वन्यजन्तु मरे

भरतपुर– आर्थिक वर्ष २०७९-८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिङ्गे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले ७१ वन्यजन्तु मरेका हुन् ।  कुकुरको आक्रमणबाट २६, विद्युतीय करेन्ट लागेर दुई, जुधेर एक, दुर्घटनाका कारण एक, चोरी सिकारीका कारण एक, बाढीले बगाएर एक…