देश/प्रदेश « Khabarhub

लुम्बिनी प्रदेशका पूर्वमन्त्री यादव बैंकिङ कसुरमा पक्राउ

काठमाडौँ– लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । बाँकेको डुडुवा गाउँपालिका– १ होलियाबाट यादवलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। गत माघ १० गते रूपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवका नाममा दिएको १२ लाख २८ हजार रुपैयाँको बैंक अफ काठमाडौंको चेक बाउन्स भएपछि पूर्वमन्त्री यादवमाथि मुद्दा दर्ता भएको…